शाहिद कपूरको नयाँ चलचित्रको ट्रेलर सार्वजनिक – हेर्नुहोस्
विनय बजगाईं
२०८० माघ ५
शाहिद कपूर अभिनीत चलचित्र ‘तेरी बातों में ऐसा उल्झा जीया’ को विहिबार म्याडडक फिल्मस्को आधिकारिक युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक भएको छ । शाहिदसँगै चलचित्रमा कृति सानन प्रमुख भूमिकामा रहेकी छिन् भने धर्मेन्द्र र डिम्पल कपाडिया पनि रहेका छन् । अमित जोशी र आराधना साहद्वारा निर्देशित [...]