टर्की र सिरियामा ७.८ म्याग्निट्युडको भूकम्पपछि मृत्यु हुनेहरूको सङ्ख्या अहिले ५० हजार नाघेको छ।
तातो खबर
२०७९ फाल्गुन १४
टर्कीमा फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पमा भत्किएका भवनहरूको निर्माणसँग सम्बन्धित ६०० भन्दा बढी मानिसमाथि अहिले अनुसन्धान भइरहेको त्यहाँको सरकारले बताएको छ। शनिवार न्यायमन्त्री बेकिर बोजडाका अनुसार भवन निर्माण कार्यमा संलग्न ठेकेदार र सम्बन्धित संरचनाका मालिकहरूसहित १८४ जना सन्दिग्धहरूलाई यसअघि नै पक्राउ गरिएको थियो। वर्षौँदेखि [...]