तातोखबर, नुवाकोट / विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोट र धादिङ सिमानाका स्थानीय बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जनमा अवरोध पुर्याएका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट-धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहोर [...]