तातोखबर, काठमाडौं / इस्लाम धर्मावलम्बीहरुको महानचाड इद आज देशभर मनाइँदैछ । एक महिना लामो रमादान पर्व रोजा पूरा भएको दिनको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिनेपर्वका रूपमा इद परिचित छ ।इद उल फित्रका अवसरमा एकआर्का सँग आपसमा खुशीयाली [...]