तातोखबर, काठमाडौं / आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा फागु पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक-आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ । फागु [...]