महेन्द्रनगर, १४ चैत्र / सरकारमा सहभागी हुने वा नहुने विषयमा बहस चुलिदै जाँदा नागरिक उन्मूक्ति पार्टीमा दुई धार देखा परेको छ । केन्द्रमा गठबन्धनबाट हालै बाहिरएको उक्त पार्टीभित्र पुन सरकारलाई समर्थन गर्ने की नगर्ने भन्ने विषयमा दुई धार देखिएको हो । पार्टीका केन्द्रीय सदस्यहरुको टिकापुरमा [...]