सिमलतालमा मालबाहक ट्रक त्रिशुली नदीमा खस्यो

चितवन / मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा समान बोकेको एउटा ट्रक त्रिशुली नदीमा खसेको छ।
ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जनाएका छन्।
घटना बारेमा थप विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस