आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं / आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ।
ससद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ।
सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस