डब्लुआरआर ग्रुपको पोखरामा वनभोज कार्यक्रम सम्पन्न



तातोखबर, पोखरा / सामाजिक सञ्जालमा एक्टिभ रहेको नेपाली चेलीहरुको ग्रुप (WRR) को वनभोज कार्यक्रम शनिबार पोखराको हेम्जामा सम्पन्न भएको छ । पिकनिकमा पोखरा भित्र रहेका करिब ३० भन्दा धेरैले सहभागिता जनाएका थिए ।

उक्त समुहले नेतृत्व विकास, महिला सशक्तीकरण लगाएतका धेरै कामहरु गरिरहेको पोखरा समुहले जनाएको छ। उक्त वनभोज कार्यक्रमले पोखरामा रहेका चेलीहरु संग भावनात्मक सम्बन्ध प्रगाढ भएको सहभागी चेलीहरुले बताएका छन् ।

(फोटोफिचर)

wrr-banbhoj-pokhara-tatokhabar-tato-khabarwrr-banbhoj-pokhara-tatokhabar-tato-khabarwrr-banbhoj-pokhara-tatokhabar-tato-khabarwrr-banbhoj-pokhara-tatokhabar-tato-khabarwrr-banbhoj-pokhara-tatokhabar-tato-khabar



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको

– राजेश दिदिया भक्तपुर, १२ फागुन / साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समयदेखि

तातोखबर / अष्ट्रेलियामा पछिल्लो समय विदेशी विद्यार्थीलाई भिसामा कडाइ गरिएको छ। सरकारको पछिल्लो तथ्यांकअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा