विप्लवविरुद्ध पक्राउ पुर्जी जारी



Global IME Bank - Meri Uni Lai
biblab

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले विप्लवसहित उच्च नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो ।

२०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) को पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ ।

अदालतले जारी गरेको पुर्जीमा ३५ दिनभित्र आफूसँगको सबुद प्रमाणसहित उपस्थित नभए कानुन बमोजिम हुने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं / आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज (बिहीबार)देखि राष्ट्रिय सभामा छलफल हुँदैछ। बिहान ११ बजे सुरुहुने

तातोखबर, भरतपुर / भरतपुर महानगरपालिकाले निर्माण हुँदाहुँदै रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको

तातोखबर, काठमाडौं / प्रतिनिधिसभा अन्तर्गतका आज चार वटा संसदीय समितिका बैठक बस्दैछन् । सिंहदरबारस्थित समितिको सचिवालयमा जारी रहेको उद्योग तथा