बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने



काठमाडौँ १७ भदौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । महानगरको गाडी सरकारले रोकेकोमा उनले आपत्ति जनाएका छन् । सरकारले फोहोर उठाउन सघाउन पर्नेमा सरकारले सहयोग नगरिदिंदा उनले चोर सरकार भन्दै आक्रोश पोखेका छन् ।
फेसबुकमा लेखेका छन् :

आगो-बालेन-शाह



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद

तातोखबर, काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी

तातोखबर, काठमाडौं / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट