NTC App - Ad

कांग्रेस केन्द्रीय कार्य समितिको बैंठकमा स्थानीय निर्वाचनको समिक्षा हुने

काठमाडौं, २७ असार । सत्तारुढ दल नेपाली नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समपन्न भएको स्थानीय तहको निर्वाचनको समिक्षा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement:

केन्द्रीय कार्य समितिको बैठकमा मूलतः स्थानीय निर्वाचन सम्बन्धमा छलफल हुन्छ । यसबाहेक भ्रातृ तथा शुभेच्छुक संगठनको विधान तय भएको छु, उनले भने । बैठकले सो विधान छलफलपछि अनुमोदन गरिने उनले बताए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :