कपुर खानदानबाट १० कक्षा पासगर्ने पहिलो व्यक्ति रणविर कपुर रहेको खुलासा



काठमाडौं, २६ असार । रणबीर कपुुर छिटै नै नयाँ चलचित्र “शमशेरा” मार्फत पर्दामा देखिनेवाला छन् । फिल्म प्रोमोशन गर्न रणबीरलाई भ्याई नभ्याई भैरहेको छ । एउटा इन्टरभ्यूको क्रममा कपुर खानदानबाट १० कक्षा पास गर्ने आफु पहिलो ब्यक्ती रहेको खुलासा गरेका छन् ।

यस अघि रणबीरले आफ्नो परिवारको सबैभन्दा पढेलेखेको व्यक्ती म नै हुँ भनेका थिए । उनले स्कुलको पढाई सकेपछि आफुले एक्टिङ सुरु गरेका थिए । उनले सन २००७ मा नै फिल्म इन्डस्ट्रीमा कदम राखेका भिए ।

उनको नयाँ चलचित्र “शमशेरा” छिटैनै मुवी थिएटरमा रिलिज हुनेवाला छ । सन २०१८ मा उनको चलचित्र “सन्जु”ले बक्सअफिसमा राम्रो रेकर्ड दिएको थियो । सन २०१८ मा चलचित्र “सन्जु” फिल्ममा देखिएका उनी ४ वर्ष पछि एकैचोटि चलचित्र “शमशेरा”मा देखिन लागेका हुन् । चलचित्र “शमशेरा” लगतै उनको अर्को नयाँ चलचित्र “ब्रह्मास्त्र” रिलीज हुने वाला छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा