श्रीनगरमा वरिष्ठ पत्रकार शुजात बुखारीको हत्या

तातोखबर 2018-06-15 05:19:52 विदेश

कश्मीर असार १/ श्रीनगरमा अज्ञात समुहले “राईजिंग कश्मीर” अखबारको सम्पादक शुजात बुखारको गोली हानी हत्या गरेको छ । मीडिया रियोर्टाेको अनुसार विहिबार बेलुकि जति बेला आफ्नो कार्यालयबाट निसकियो तेहि बेला हमला गरिएको हो । भन्ने कुरा पुष्टी गरीएको छ । उहाँलाई धेरै नजिबाट गोलि हानिएको छ । उहाँको रक्षाको लागि खटिएको सुरक्षा गाडको पनि गोलि लागि गमभीर रुपमा घायल छ । 
    कश्मीरमा कुनै पत्रकारलाई धेरै समय पछि हमला गरिएको छ । यो घटनालाई लिएर सबै पत्रकार चिन्तीत छन् । एनडटिीवीको रियोर्टको अनुसार कश्मीर टाइम्सको एक्जिक्युटिव एडीटर अनुराधा जमवालाको भनाई छ, “यो प्रेसको आजादी माथि हमला हो”
यो भन्दा पहिला शुजात बुखारी माथि २००० मा हमला गरीएको थियो । त्यस पछि उहाँलाई सुरक्षा दिएको थियो । 
शुजात बुखारी आफ्नो करियरको सुरु देखि नै लामो समय सम्म डाँयचे वेले को हिंदी, ऊर्दू र अंग्रेजी सेवा संग जुडेको थियो ।
जम्मू कश्मीरको मुख्यमंत्री महबूबा मुफ्ती र पूर्व मुख्यमंत्री उमर अब्दुल्लाले शुजात बुखारीको हत्यामा गहिरो दुःख व्यक्तगरेको छ । मुख्यमंत्रीले समाजिक संजाल ट्वीट गरेकी उहाँले यो हमलालाई कडा विरोध र निंदा गरेको छ । आजको दिनमा भारतमा गौरी लंकेश समेत कति पत्रकारलाई निशाना बनाई सकेको छ । 
यहि कारणले प्रेस फ्रीडम सुचिमा भारत तल खसकिदैछ । वषें अमरनाथ यात्राको लागि केंद्रीय गृह मंत्री राजनाथ सिंहको सुरक्षा समीक्षा बैठकको केहि घण्टामैं यो हमला भएको छ । अमरनाथ यात्रा यहि महिना सुरु हुने छ । –DW
 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook