रोजगारीको अवसरका लागि संभाव्यताको खोजी गर्ने मन्त्री विष्टको घोषणा

तातोखबर 2018-03-17 11:13:23 राजनीतिक

    काठमाडौं, चैत  ३/  देशमा वेरोजागर समस्या चुलिदै गइरहेको बेला विस्तारित मन्त्रीमण्डलमा सहभागी नवनियुक्त श्रम तथा रोजगार एवं सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारको अवसरका लागि नयाँ विकल्प खोज्ने घोषणा गरेका छन् । 
    नेपाली युवाको रोजगारीको सम्भावनालाई सरकारले नयाँ ढंगले सोच्ने भन्दै मन्त्री विष्टले आफ्नो कार्यकालमा श्रमको सम्मान गर्ने स्थिति बसाली श्रमिकको संरक्षण गरिने शुक्रबार पदबहाली गर्दै उक्त जानकारी दिएका हुन् ।
 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook